दैनिक उपभोग्य सामानको मुल्य बढ्यो

काठमाडौं । दशैं नजिकिएसँगै बजार भाऊ तिनप्रतिदिन बढिरहेको छ । चाडपर्वको किनमेल बाक्लिएसँगै पेट्रोलियम पदार्थको मुल्य बृद्धि र सामान अभावलाई कारण देखाएर व्यापारीले मनोमानी मुल्य लिइरहँदा सरकार उपभोक्तालाई राहत र सहुलियत दिलाउन सकिरहेको छैन् । बजारमा दैनिक उपभोग्य सामानको मुल्य बढेको छ । सरकारले असोज ६ गते सवारी साधनको भाडा समायोजन गरेपछि खाद्यान्नदेखि तरकारीसम्मको मुल्य … Continue reading दैनिक उपभोग्य सामानको मुल्य बढ्यो